राष्ट्रिय वाणिज्य बैकको कार्यालयमा भीषण आगलागी

चितवन । चितवनस्थित भरतपुरमा रहेको राष्ट्रिय वाणिज्य बैँकको शाखामा आगलागी भएको छ । आज बिहानै भर*तपुरको चौविसकोठी नजिकै रहेको बैँकको पहिलो तलाबाट धुवाको मुस्लो निक्लिएपछि आगलागी भएको स्थानीयले थाहा पाए।

@

नेपाल प्रहरी र स्थानीयवासी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा अहिले आगो नियन्त्रण@मा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बैँकमा के कारणले आगलागी भयो र आगलागीबाट कति क्षति भयो भन्नेबारे पूर्ण जानकारी आईनसकेको प्रहरीले जनाएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu