बिरामीले भरिएको अस्पतालमा अचानक आगलागी, ठुलो क्षतिको आशंका

अचानक अस्पतालमा लागेको आगलागी नियन्त्रणमा आएको छ । भारतको नयाँ दिल्लीमा रहेको एम्सको आपतकालीन कक्ष नजि%कै पीसी ब्लकको दोस्रो फ्लोरमा आगलागी भएको हो । ३४ वटा दमकलको सहायताले आगो नियन्त्रणमा आएको हो ।

दुर्घटना पछि आपतकालीन सेवाहरू तुरून्त बन्द@ भएका थिए । समाचार एजेन्सीका अनुसार आगोको कारण विद्युक्त सर्ट भएको का*रण भएको अनुमान गरिएको छ । आगोले कुनै पनि मानविय क्षति नगरेको भए पनि भौतीक रुपमा ठुलो क्षति भएको जनाइएको छ । एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu