भारत पाकिस्तान हम’लाको नजिक : भारतीय सेना प्रमुखले दिए यस्तो चेतावनी

काठमाडौ । अहिले भारत र पाकिस्तानबीचको समस्बन्ध थप विग्रदै गइरहेको छ । ज5म्मु–कश्मीरलाई लिएर भारत–पाकिस्तानबीच तनाब बढ्दै गइरहेको छ । आज पाकिस्तानी प्रधानमन्त्री इमरान खान पाकिस्तान प्रशासित कश्मीर विधान सभालाई सम्बोधन गर्न आउँन लागेका छन् । आज पाकिस्तानले कश्मीरीसँगै आफ्नो स्वतन्त्रता दिवस मनाउने जनाएको छ ।

अर्को तिर भोली भारतीय स्वतन्त्रता दिवसलाई कश्मीरलगायत^ पाकिस्तानभर कालो दिनका रुपमा मनाउने बताइएको छ । यो सँगै अहिले यो हल्ला चल्न थालेको छ कि पाकिस्तान हम’लाको तयारी गरिरहेको छ ।सीमाक्षेत्रमा उसले हति’यार तैनाथ ग*र्न लागेको हल्ला सुरु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले लद्दाख लगायत अन्य सीमाक्षेत्रमा पाकिस्तान तयारी गरिरहेको छ भन्ने कुरा भा&रतीय सञ्चारमाध्यमहरुमा आएपछि भारतीय सेना प्रमुख विपीन रावतले भारत हरेक कुराका लागि तयार भएको बताएका छन् ।

उनले भने, ‘यदी पाकिस्तान हम’ला गर्न खोजिरहेको हो भने हामी पनि तयार बसेका छौं, डराउनुपर्ने आवश्यक्ता छैन ।’ उता पा*किस्तान भने यो सबै कदमलाई भारतीय चाल भएको बताउँदै आए*को छ ।

पाकिस्तानी से$ना प्रमुख कमर बाजवाले पहिले नै कश्मीरका लागि पाकिस्तान जुन(सुकै हदसम्म जाने बताएका थिए । अहिले यी दुई देश हम’लातर्फ जान लागेका हुन कि भन्ने आशंका बढ्दै गइरहेको छ । एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu