चक्कु किन्दा बसेको माया विहेमा बद्लियो, उमेर अन्तर थाहा पाउँदा सबैको होस उड्यो

काठमाडौं । विवह एक सत्य हो यो सायद धेरैले गर्छन पनि । पछिल्लो स@मय एक जोडीको बिहे निकै चर्चामा छ । मायामा उमेर हेरिँदैन भन्ने उखान चरितार्थ गर्ने यो बिहे ६२ वर्षका बृद्ध र १८ वर्षकी युवतीबीच भएको हो । इण्डोनेसियाको गोवामा बस्ने यी दुईको बिहेले अहिले इन्टरनेटमा निकै चर्चा पाइरहेको छ ।

त्यहाँको एक वेबसा*इटले जनाएअनुसार ६२ वर्षीया सुलेमान डाएंग नगम्पा आफ्नी नवविवाहित पत्नी डायना डायंग नगनि**यांगकहाँ चक्कु किन्न जाँदा उनीहरुको प्रेम सुरु भए*को थियो ।

सुलेमान ५ छोराछोरी र ९ नातिनातिनीका अभिभावक हुन् । केही समयअघि उनकी पत्नीको मृत्यु भएको थियो । पत्नीको मृत्युपछि स्थानीइ लोहारको घरमा चक्कुलगायत फलामका सामान किन्न गइराख्ने सुलेमानको लोहारकी छोरी डायनासँग प्रेम भयो । एक वर्षको प्रेमपछि उनीह**रुले गएको १६ जुलाइमा बिहे गरेका हुन् ।

© Copyright by The News Nepal
Designed By Appharu