किश्तवाडमा यात्रुबाहक बस खोलामा खस्यो, ३५ को मृत्यु

काठमाडौ । भारतको जम्मू कश्मिरमा बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ । जम्मू कश्मिरको किश्तवाड़ भन्ने स्थानमा सोमबार बिहानै भएको दुर्घटनामा ३५ जनाको मृत्यु भएको हो भने कयौँ घाईते भएका छन् । ओभरलोडका कारण बस सडकबाट भिरतर्फ खसेको हो । अत्याधिक यात्रु बोकेको कारण बस दुर्घटना भएपछिको अवस्था निकै दर्दनाक भएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।

दुर्घटना लगत्तै प्रहरीले उनीहरुको उद्धार गरेको थियो । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । यता उक्त दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुख व्यक्त गरेका छन् । एजेन्सीको सहयोगमा

© Copyright by The News Nepal
Designed By Appharu