आखाँको डार्क सर्कल (कालो घेरा) हटाउन अप्नाउनुहोस् यी उपाय

#आखाँ वरिपरिको कालो घेरा (dark circles) कम गर्ने उपाय

चाहिने सामग्री:
– १ चम्चा टमाटरको रस
– १/२ चम्चा कागतीको रस

प्रयोग गर्ने तरिका:

१) टमाटरलाई पिसेर त्यसको रस निकाल्नुहोस्।

२) टमाटरको रसमा कागतीको रस मिसाउनुहोस्।

3) यो मिश्रणलाई dark circles भएको भागमा लगाउनुहोस्।

४) यसलाई १० मिनेटसम्म राखेपछि चिसो पानीले पखाल्नुहोस्।

हजुरले यो रस दिनको २ पटक २-३ हप्तासम्म लगाउनुभयो भने dark circles धेरै कम हुनेछ।

2) Dark Circles हटाउन सुन्तलाको रस

चाहिने सामग्री:

-१ चम्चा सुन्तलाको रस
-२-३ थोपा ग्लिसरिन

प्रयोग गर्ने तरिका:

१) सुन्तलाको रस र ग्लिसरिनलाई मिसाउनुहोस् र मिश्रणलाई आँखा वरिपरिको कालो घेरा (Dark Circles) मा लगाउनुहोस्।

२) त्यसलाई १० मिनेटसम्म राखेपछि चिसो पानीले पखाल्नुहोस्।

यो प्रक्रिया हजुरले हप्ताको ३ पटकसम्म दोहोर्‍याउन सक्नुहुन्छ।

नोट : आफ्नो स्वास्थ्यको अवस्था हेरिकन प्रयोग गर्नुहोला

© Copyright by The News Nepal
Designed By Appharu