“मैले जीवनमा गर्न नसकेको ठुलो काम नै विवाह हो”– राजेश पायल राई

राजेश पायल राई दर्शकले निकै रुचाएका गायक हुन् नेपाली सुगम संगीतमा उनले दिएको योगदान सराहनीय छ थुप्रै गीतहरु गाएर दर्शकको मन जित्न सफल उनी सर्वाधिक व्यस्त गायकको रुपमा परिचित छन् पाश्र्व गायनमा असाध्यै फिट यि गायकलाई स्टेज प्रोग्राममा पनि भ्याईनभ्याई छ

हालै मात्र राजेशको गीति एल्बमदर्शन नमस्ते भाग ४सार्वजनिक भएको छ यो उनको १९ औँ एल्बम हो यस एल्बममा समावेश सबै गीतहरु दर्शन नमस्ते टाइटलका छ राजेश भन्छन्, “मलाई लाग्छ, नेपाली साङ्गितिक क्षेत्रमा यो पहिलो पटक गरिएको प्रयोग हो गीतसंगीतको क्षेत्रमा अनवरत लागेका राई गीतहरुमा नयाँ प्रयोग गरिरहन रुचाउँछन् जुनसुकै भाषाको वा भेगको गीत पनि उनी सजिलै गाउन सक्छन्
हेर्नुहोस्, राजेशसंग गरिएको रमाइलो कुराकानी

© Copyright by The News Nepal
Designed By Appharu