भद्रगोल खेलेका जुम्ल्याहा दिदी बहिनीले शिशिर भण्डारी बिरुद्ध मुद्धा हाल्दै ? गीतबाटै यस्तो कुरा आयो (भिडियो हेर्नुस)

काठमाडौं- टिक टकका भाईरल जुम्ल्याहा दिदी बहिनीहरु प्रिज्मा र प्रिन्सी खतिवडा यतिबेला चर्चामा छन् । ४० लाख भन्दा बढि फ्यानका धनी प्रिज्मा र प्रिन्सीको चर्चा शिशिर भण्डारीको युटुब च्यानलमा अन्तर्वार्ता दिएपछि अझै ज्यादा भयो । उनीहरुको रुचि र चाहनाका बारेमा सबैलाई थाहा भयो । धेरै म्युजिक भिडियो मेकरहरुले उनीहरुलाई गीतका लागि अफर गरे । त्यति मात्रै हैन, फिल्मका लागि पनि जुम्ल्याहा दिदी बहिनीहरुले अफर पाए ।

एकै किसिमको रियाक्सन दिने र क्युट भएका कारण देश भन्दा पनि बिदेशमा उनीहरुका फ्यान ज्यादा छन् । शिशिरले नै मिडियामा ल्याएका कारण उनीहरुले शिशिरकै भिडियाृबाट म्युजिक भिडियोमा डेव्यु गर्ने सोच बनाए । जुन भिडियो यतिबेला चर्चामा पनि छ । हुन त, उनीहरुको अन्तर्वार्ता नै ११ लाख भन्दा बढिले हेरेका थिए ।

यसैबिच यि दुई जुम्ल्याहा दिदी बहिनीहरुले शिशिर बिरुद्ध मुद्धा हाल्ने कुरा गरेका छन् । किन हाल्दै छन् त जुम्ल्याहा दिदी बिहनीहरुले शिशिरलाई मुद्धा ? के गल्त गरे शिशिरले ? किन धरोधर्म मुद्धा हालिदिन्छु भनेर कस्सिएका छन्, यि दुई ? यो भिडियो हेर्नुस सबै, भित्री रहस्य यस्तो रहेछ

© Copyright by The News Nepal
Designed By Appharu