भाषण दिने हतारमा नेताले उद्घोषिकाको सारी कुल्चेर फरर फुकिदा नि थाहनपाएपछि (भिडियो)

एजेन्सी – आगरा मेट्रोको शिलान्यासको प्रत्यक्ष प्रसारण चलिरहेका बेला एउटा अनौठो घटना भएको छ । सुरसदन प्रेक्षागृहमा प्रत्यक्ष प्रसारण भइरहेको थियो । यस क्रममा उत्तर प्रदेशका कैयौं मन्त्रीहरु उपस्थित थिए । जब क्याबिनेट मन्त्री एसपी सिंह बघेल भाषण दिनको लागि स्टेजमा गए उनको खुट्टाले महिला उद्घोषिकाको सारीको सप्को कुल्चियो । यो घटनाको भिडियो बाहिरिएको छ । शिलान्यास कानपुरमा प्रधानमन्त्री मोदीले गरिरहेका थिए ।

यसको प्रत्यक्ष प्रसारण हेर्न सुरसदन प्रेक्षागृहमा मन्त्री बघेलसहित उपमुख्यमन्त्री डा. दिनेश शर्मा, सांसद चौधरी बाबुलाल, मंडलायुक्त अलि कुमार, जिल्ला अधिकारी एनजी रवि कुमार, एसएसपी अमित पाठकसहित ठूलो संख्यामा मानिसहरु थिए ।

मन्त्रीले सारी कुल्चिएपछि उद्घोषिका सोमा जैन निकै डराइ–डराइ उभिइरहिन् । उनले खुस्किने डरले सारी समातेर उभिएकी थिइन् । हेर्नुहोस् भिडियो –

© Copyright by The News Nepal
Designed By Appharu