पछिल्लो राजनीतिक परिवर्तनसँगैं नेपाली सेनामा यस्तो परिवर्तन !

काठमाडौं । पछिल्लो दिनमा बढ्दैं गएको राजनीतिक गर्मिसँगैं नेपाली सेना भित्र ठुलो परिवर्तन भएको छ । गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विद्येयक संसद्मा लिइएको छ । असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै राष्ट्रपतिसमक्ष सेना परिचालनको सिफारिस गर्न सक्ने व्यवस्था विद्येयकमा राखिएको छ । राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी प्रस्तावित विद्येयकमा प्रधानमन्त्री एवं परिषद्को अध्यक्षलाई त्यस्तो अधिकार प्रत्यायोजन गरिएको हो ।

© Copyright by The News Nepal
Designed By Appharu