‘डान्स प्लस’का सुजन र कविता नेपालीको ‘केवल कारैमा’ (हेर्नुस् भिडियो)

गायक भट्टराईको यसअघिकुल कुलबोलको गीत दर्शकश्रोताको नजरमा परेको थियो बुधबार सार्बजनिककेवल कारैमागीतमा मदन प्रधानको शब्द रचना, विश्व अधिकारीको संगीत रहेको छ । सार्बजनिक गीत रचनाकार मदन प्रधानको एकल एल्बमसपना सिर्जनामा समाबेश छ यस एल्बममा चार गीत समावेश छन् कृष्ण भट्टराईको स्वरमा दुई वटा र अञ्जु पन्तको स्वरमा एउटा गीत रहेको छ भने अर्को एउटा गायकको स्वर हाल्न बाँकी रहेको छ उक्त एल्बम केही समयपछि सार्बजनिक गरिने गीतकार प्रधानले जानकारी गराए

इन्डियाको रियालिटी शोडान्स प्लसमा फर्स्ट रनरअप बनेका सुजन मार्पा तामाङ र बुगी वुगीकी बिजेता कविता नेपालीलाई फिचर्ड गरिएको भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन्

भिडियोमा सुजन मार्पा तामाङका कोरियोग्राफी रहेको छ चन्द्रागिरीमा छायांकन गरिएको भिडियोलाई चन्द्रागिरी हिल्स प्रालिले पनि सहयोग गरेको छ गीतको पछिल्लो समय लोकप्रिय रहेकोटिकटककम्पिटेसन पनि गरिने भएको छ टिकटककम्पिटेसनले गीतको लोकप्रियतासंगै प्रतिभा भएकाहरुको प्रोत्साहनका लागिटिकटककम्पिटेसन गर्न लागिएको गायक भट्टराइले जानकारी दिए टिकटककम्पिटेसन बिजेताले नगद ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त गर्नेछन

© Copyright by The News Nepal
Designed By Appharu