यौनजोडीको लागी खुशीको खबर ! यौन आनन्दका लागी आयो विशेष पेस्ट

के पेस्ट केबल दाँत सफा गर्नको लागी हो ? यदी यस्तो सोच्नु भएको छ भने तपाईले आफ्नो सोचलाई ताजा बनाउनु जरूरी छ आधुनिक बजारमा अहिले यस्तो पेष्ट ल्याइएको छ जुन दाँत सफा गर्ने नभई यौन सम्पर्कका क्रममा प्रयोग गरिन्छ

यो पेष्टले न दाँत सफा गर्छन न त मुखै नै पुदिनाको स्वादले भरिपुर्ण यो पेस्ट एक प्रकारको विशेष लुब्रिकेन्ट हो यस पेस्टलाई अमेरिकाको सिकागोको एक जोडी ज्यासमिन इजान र स्टीवन गुइत्सोलीजले बनाएका हुन्

यस पेस्टको माध्यमबाट संसारमा मायाको नयाँ रूप दिने चाहेको कुरा यी जोडीले बताएका छन् यो पेस्टमा विन्टर ग्रिन तेल समावेश गरिएको छ जसले यौन सम्पर्कलाई अझ रोमाञ्चक बनाउने बताइएको छ।

© Copyright by The News Nepal
Designed By Appharu