ललितपुरको केमिकल फ्याक्ट्रीमा आगो लाग्यो,करोडौंको क्षति !

ललितपुर । एक केमीकल उद्योगमा आगलागी हुँदा करोडौको क्षति भएको छ । ललितपुरको भैँसेपाटीमा आगलागी भएको छ । भैँसेपाटीमा रहेको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । अहिले ललितपुर महानगरपालिका, काठमाण्डौ महानगरपालिका, प्रहरी लगायतका दमकलले आगो निभाइरहेका छन् । घटनाका विस्तृत रुपमा अध्यन भइरहेको प्रहरीले जनाएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu