किन चिलाउँछ पुरुष यौनाङ्ग, यस्तो छ कारण र उपचारको तरिका

एजेन्सी  यौनसम्पर्क गरेपछि या अरु बेला पनि पुरुष यौनाङ्ग चिलाउने समस्या धेरैले झेलेका हुन्छन् कतिपयको शिश्नको शीर्ष भागमा चिलाएको हुन्छ भने केहीको चाहिँ अण्डकोषमा यो समस्या देखिन्छ

किन चिलाउँछ शिश्न ?

लिंगको अगाडिको भागमा सेतो रङको तरल पदार्थ जम्मा हुँदै जान्छ यसले गर्दा पनि लिंक चिलाउँछ यस्तो हुनुको कारण लिंगको सफाइमा ध्यान नदिन नै रहेको स्वास्थ्यकर्मी बताउँछन्

एलर्जीः साबुन र कण्डम प्रयोगले गर्दा पनि एलर्जी हुने सम्भवना अध्यधिक हुन्छ
धेरै टाईट कट्टु लगाउँदा पनि यस्तो समस्या हुन्छ

मूत्रमार्ग संक्रमणले गर्दा पनि लिंगचिलाउने गर्दछ
ढुसी र फंग्सको संक्रमण

यस्ता यौन रोग सक्रमित रोगीलाई पनि लिंग चिलाउने समस्या हुन्छ
हरपीस संक्रमीत
गोनारिया

ट्राइकोमोनिएसिस
जनाइटल वार्ट्स
क्लमाइडीय

लिंग चिलाउने समस्याबाट कसरी मुक्ति पाउने ?

लिंगमा जोडले साबुनको नलगाउने
नुहाउने बेला लिंगलाई सधैं सफा गर्ने साथै पिसाप गरिसकेपछि राम्रोसँग धुने
टाइट कट्टु नलगाउने
यदि तपाइँलाई एलर्जी हुन्छ भने टेटेक्स कण्डम अथवा लुब्रिकेटको प्रयोग नगर्ने

© Copyright by The News Nepal
Designed By Appharu