५२ हात लामो पृथ्वी नारायण शाहको चिना !

नेपालको शाहबंशीय राजतन्त्रको उद्गमथलो गोरखा थियो । गोरखाराज्यमा राजा नरभूपाल शाहको छोराको रूपमा वि.सं. १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भयो । पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गोरखाबाटै थालेका थिए ।

गोरखा दरवारबाट राम शाहदेखि पृथ्वी नारायणसम्म ७ राजाहरुले राज्य गरे । गोरखा दरवारमा राज्य गरेर नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको बारेमा आज पनि बिभिन्न कोणबाट बहस भइरहेकै छन् ।

जबकी उनका १२ औं पुस्तासँगै नेपालमा राजतन्त्र अन्त भइसकेको छ । गोरखा दरवारमा ऐतिहासिक र पर्यटकीय महत्वका कुराहरु अहिले सम्म नि हेर्न पाउछौ ।

पृथ्वी नारायणको ५२ हात लामो चिना यस्तो थियो :

© Copyright by The News Nepal
Designed By Appharu