सरकारी संस्थानमा अधिकृत २७ वर्षीया छोरीलाई बिबाहका लागि केटा चाहियो [सम्पर्क नम्बरसहित]

काठमाडौं । नेपालीमा एउटा भनाई छ विवाह एउटा यस्तो फल हो जुन खाने पनि पछुताउँछ तर नखाने झन पछुताउँछ । तर अहिलेको युवापुस्तामा विवाह एक सामान्य प्रक्रियाजस्तैं भएको छ । पछिल्ला दिनहरुमा गाउँमा भन्दा विकसित भनिएका शहरहरुमा यस्तो संस्कारको विकास हुन थालेको छ ।  जुन आफैंमा गलत्त पनि हो । हिन्दु धमर्ममा विवाहलाई प्रमुख रुपमा लिइन्छ र विवाह एकपटक भएपछि सात जुनिसम्म निर्वाह गर्नुपर्ने उल्लेख छ । सामान्य मानिसहरुले विवाह पश्चात बनेको जोडीलाई जीवनभरलाई निभाउने प्रयास गर्दछन ।

अहिले पश्चिमा संस्कृतिले गर्दा विवाह एक यौन सम्बन्धमा परिणत हुने गरेको छ । पारिवारीक जिम्मेवारी भन्दा पनि क्षणिक आन्नदका लागि विवाह गर्ने प्रचलन बढ्दैं गरेको अवस्थामा विहेको लागि विज्ञापन खुलाउन थालिएको छ । आजको कान्तिपुर दैंनिकको विहेवारी वर्गिकृत डिस्प्लेमा सरकारकारी संस्थानमा अधिकृत २७ वर्षीया छोरीलाई काठमाडौ उपत्यकाको स्थायीनिवासी जैंसी वा ब्राम्हण केटा (बर) चाहियो भन्दैं सम्पर्क नम्बरमा ९८६३०३४९४५ दिइएको छ । यसरी विज्ञापन मार्फत गरिएको सम्बन्धमा कत्ति दिगोपन हुन्छ त्यो भने भन्न सक्ने अवस्था रहेको छैंन ।

© Copyright by The News Nepal
Designed By Appharu