सोनिकाको नयाँ ‘शो’ मा सुष्मा कार्किको यस्तो रोमान्टिक गफ [भिडियोसहित]

काठमाडौ । चर्चित मोडल तथा भिजे सोनिका रोकाया पुन ”द सोनिका शो” बाट युटुवको दुनियाँमा आएकी छन । युवा माझँमा निकै रुचाइएको कार्यक्रम वाउ नेपाल छोडे पछि पुन उनी नयाँ कार्यक्रम माझँमा आएकी हुन । पहिलो शो मा प्रमुख अतिथीको रुपमा सुष्मा कार्कीले चलचित्र नगरीमा पानी बरावार भएको अवस्थामा पुजा शर्माको बारेमा खुलेर प्रशंसा गरेको भिडियो सार्वजनिक गरेकी छन ।

आफु र पुजाबीचमा कुनै नकारात्मक कुरा नभएको र कुनै पनि विषयमा लेनदेन समेत नभएको बताइन । र सो विषयमा कुनै पनि कुरा गर्न नचाहेको सो कार्यक्रममा सोनिकालाई बताएकी छन ।

 

आम दर्शक तथा स्रोतालाई भरपुर मनोरञ्जन दिनको लागी पुन युटुवको दुनियाँमा रमाइलो कार्यक्रम सोनिका सो लिएर आएको सोनिकाले बताइन । कार्यक्रममा आगामी समयमा रोचक , मनोरञ्जनात्मक गतिविधिलाई समेटने बताइएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu