हस्तमैथुन हप्तामा कति पटक गर्नुपर्छ ? यसका फाइदा यस्ता छन् !

हस्तमैथुन गर्नु एक त आफैँमा राम्रो पनि हो यसका धेरै फाइदा हुन्छन् हस्तमैथुन गर्नाले बिभिन्न यौन दुर्घटनाबाट जोगिन सकिन्छ तपाईँ हस्तमैथुन गर्दा चाहेको मान्छे चाहे जो सुकै होस त्यो मान्छे सँग यौन सम्पर्क गरेको कल्पना गरेर रमाउन पनि सक्नुहुन्छ

हस्तमैथुन बारे फरक मानिसका फरक फरक धारण छन् तर स्वास्थ्यका हिसावले भने हस्तमैथुन अत्यन्त स्वाभाविक र गैरहानिकारक यौन क्रियाकलाप हो तर अनुसन्धानकर्ताको अनुसन्धान हेर्दा हप्तामा ३ पटकसम्म हस्तमैथुन गर्नुलाई फाइदाको रुपमा हेरीएको छ तर मनलागे अनुसार नै हस्तमैथुन गर्दा खासै फरक नपर्ने देखिएको छ नियमित हस्तमैथुनले फ्रेस बनाउँछ

एक तथ्याङक अनुसार अहिले पनि ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला नियमित रुपमा हस्तमैथुन गर्दछन् हस्तमैथुनलाई कयौं दृष्टीले फाइदाजनक र उपयोगी मानिएको छ

हस्तमैथुनका धेरै फाइदा छन्

. हस्तमैथुन स्वास्थको लागि फाइदजनक

. हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय समेत हो

. हस्तमैथुनले इनसोम्निया, तनाब, एनजाइटी, मेन्सट्रुअल क्र्याम्प, डिप्रेसन जस्ता रोगबाट पर राख्दछ

. हस्तमैथुनले प्रतिरोध क्षमता बढाउँछ

. यो एउटा राम्रो व्यायाम पनि हो

. हस्तमैथुनले सेक्स झैं मानिसलाइ चरम आनन्द दिन्छ

. हस्तमैथुन सुरक्षित

© Copyright by The News Nepal
Designed By Appharu