चर्चामा जापान काण्ड : नशामा पोर्न खिच्ने, पछि माफी माग्ने ?

काठमाडौं । सामाजिक सञ्जालमा जापानमा बस्ने एक ‘लिभिङ टुगेदर’ नेपाली जोडीको अंग्रेजी शैलीको पोर्न भिडियो सार्वजनिक भयो । उक्त भिडियो विश्वव्यापी रूपमा भाइरल भयो ।

नेपालमा पोर्न साइट बन्द भए पनि उक्त भिडियो भाइरल हुँदै धेरैले हेर्न भ्याए । त्यो जोडीले मदिराको नशाको तालमा भिडियो खिचेको थियो । पोर्न फिल्मभन्दा कम नदेखिने उक्त भिडियो कसरी लिक भयो ?

भिडियो भाइरल भए पछि उक्त जोडीले माफी मागेका छन् । साथीबाट उक्त भिडियो सार्वजनिक हुँदा आफैं छक्क परेको भन्दै सबैसँग उक्त जोडीले माफी मागेको हो ।

माफी मागेको भिडियो पनि युट्युवलगायतमा चर्चामा छ ।

© Copyright by The News Nepal
Designed By Appharu