भाइरल जोडी बखत बिष्ट र प्रतिभाको पहिलो देउसी भैलो गीत सार्वजानिक (भिडियो सहित)

काठमाडौ। पछिल्लो समय भाईरल भईरहेका जोडी हुन् बखत बिष्ट तथा प्रतिभा चौधरी ।

श्रीमति भन्दा कदमा आधा होचा उनी पछिल्लो समय भाईरल हुदै गई रहेका छन् ।आजभोलीका युवा युवतीहरु आफु सरहको जोडी खोज्ने भएता यिनीहरुले भने माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौं आएका हुन् ।

सोसल मिडियामा भाइरल बनेका यी जोडीहरुलाई भने मिडियाले पच्छ्याउन छोडेका छैनन्, कारण हामि सबैलाई थाहा छ कि उनीहरु अरु जोडी भन्दा धेरै फरक छन्।

हेर्नुस समय सान्दर्भिक तिहारको बेला यी जोडीको पहिलो देउँसी भैलो गीत सार्वजनिक गरिएको छ। यो गीत सुनेपछि हरेक परदेशीलाई गाउँघरको झल्झली याद भने पक्कै पनि दिलाउनेछ।

उनीहरुको पहिलो गीतमा अभिनय कस्तो गरेका छन् हेर्नुस् भिडियोमा..

© Copyright by The News Nepal
Designed By Appharu