तिहारको समयमा यसरी घरमै बनाउनुस स्वादिलो हलुवा (भिडियो सहित)

काठमाडौँ । पिठो तथा फलफूलबाट बनाइएको मिठो परिकार हो हलुवा । हाम्रो नेपालमा हलुवा सबै भन्दा बढी मनपराउने र प्रयोगमा आउने एक खालको मिठाई हो।

या कुनै पर्व, समारोह अथवा भोजहरूमा पनि प्रयोग गरिने गरिन्छ।

हलुवा थुप्रै तरिकाबाट बनाउन सकिन्छ र थुप्रै किसिमको पनि बनाउन सकिन्छ। सुजीको अलुवा, गहुँको पिठोको हलुवा वा गाँजरको हलुवा पनि बनाउन सकिन्छ।

आज हामी सुजीको पिठो प्रयोग गरी हलुवा पकाउने विधि सिकाउँदै छौँ।

यसका लागि आवश्यक सामग्रीहरू :

१) कप सुजी
३) ४ कप नौनी
१) कप चिनी
४) कप दूध

चिया चम्चा हरियो अलैँची

कप बदाम
एक चिम्टी केसर

बनाउने तरिका :

एउटा कराइमा घिउ तताउने र त्यसमा सुजी राखेर कम तापमा खैरो हुने गरि भुट्ने। अनि त्यसमा चिनी, दूध, हरियो अलैँची, बदाम, किसमिस मिसाउने र चलाउने।

यो मिश्रणलाई बाक्लो र घिउ तैरिने गरि पकाउने। अथवा पानी नसुकुन्जेल पकाइरहने र तातै पस्कने।

© Copyright by The News Nepal
Designed By Appharu