आकर्षक रंगोली बनाएर यसरी घर आँगन सजाउनुहोस् (विधिसहित)

काठमाडौँ । नेपालीको दोस्रो महान चाड तिहार हिजोबाट सुरु भएको छ । आज तिहारको पहिलो दिन यमपञ्चक अर्थात काग तिहार। आजको दिन कागको पूजा गर्ने गरिन्छ ।

तिहारलाई फूलैफूल तथा झिलिमिलको पर्व पनि भन्ने गरिन्छ। तिहारमा लक्ष्मीलाई घर भित्र्याउनका लागि घर झिलिमिली बनाएर सजाउनुका साथै लक्ष्मी पुजाका दिन आँगनमा रंगोली बनाएर दिप बाल्दै लक्ष्मीलाई घर भित्र्याउने परम्परा रहिआएको छ।

विशेष गरी लक्ष्मी पुजाका दिन आँगनमा रंगोली बनाएर दिप बाल्ने तथा लक्ष्मीका पाइला बनाउँदै लक्ष्मीलाई घर भित्र्याउने गरिन्छ। तिहार सुरु भएसँगै आज हामी तपाईलाई रंगोलीको डिजाइनका बारेमा जानकारी दिदैछौँ।

यस भिडियोमा तपाईलाई यो तिहारमा सजिलै रंगोली बनायन मद्यत गर्नेछ । उक्त डिजाइन हेरेर तपाईले लक्ष्मी पुजाको दिन आकर्षक रंगोली बनाएर घर सजाउन सक्नुहुनेछ।हेर्नुस् भिडियो :

© Copyright by The News Nepal
Designed By Appharu