सेक्सको लागी फोर्स गर्ने कुरा गर्नु हुन्छ भने सेक्सकै लागी सम्बन्ध गास्नु पर्‍यो ?-महिला रेसलर अशिमता जुरेली

अहिलेको समय र पुस्ता युटुयुब पुस्ता हो । समचार भनेपनि, मनोरञ्जन भनेपनि, विद्यालय भनेपनि, शिक्षक भनेपनि, व्यापार भनेपनि अहिले इन्टरनेटमा नै रहेको छ । आज हरेकको हात हातमा मोवाइल छ र त्यो नै उनीहरुको संसार रहेको छ ।

त्यही मोवाइलमा सबै चिज पढ्न र हेर्न पाइन्छ । यस्तै नेपालवाट पनि मनोरञ्जनात्मक युटुयुब कार्यक्रम निकै बन्ने गरेको पाइन्छ । त्यो मध्ये एन. के टिभीले निमार्ण गरेको कार्यक्रम दिमाग खराब पनि एक हो । निमार्ण भएको छोटो समयमा नै निकै चर्चित उक्त कार्यक्रमले दर्शकहरुको मन निकै जितेको देखिन्छ ।

एन.के टिभी बाट प्रसारण भइरहेको कार्यक्रम उक्त कार्यक्रममा समयअनुसार निकै चलेका कलाकारहरुको अन्र्तवार्ता रमाइलो पारामा लिने गरिन्छ । यस कार्यक्रममा अभिनेत्री झरना थापा, श्वेता खड्का लगायत धेरै प्रख्यात कलाकारहरुले आफ्नो उपस्थिती देखाएका छन् । आज पनि यस दिमाग खराब श्रृंखलामा महिला रेसलर अशिमता जुरेली संग रमाइलो कुराकानी समेटिएको छ । कार्यक्रममा अशिमता ले निकै खुलेर आफ्ना अंतरंगकुराकानीहरु बताएकी छन् ।

हेरौ भिडियो :

© Copyright by The News Nepal
Designed By Appharu