दुई बर्षसम्म एउटी नारी कसरी गर्भवती हुन सक्छिन् त ? केश अदालत सम्म पुग्यो ।

नेपाली तथा भारतीय महिलाहरु टेलि श्रृखंला भनेपछि भुतुक्कै हुन्छन् । त्यस माथी निकै लामो समय देखि जीटिभि मा धेरै रुचाइएको श्रृखंला कुमकुम भाग्य एक हो ।

तर एक्त श्रृखंला माथी एक नियमित दर्शकले मुद्धा हालेका छन् । मुद्धा हाल्नुको कारण भने अचम्मै को छ । लामो समयसम्म एउटै कथा देखाइएकोले दर्शकहरु मुद्धा हाल्ने स्थितीमा पुगेका हुन् । दर्शकले गुनासो गर्दै भनेका छन् । हामीलाई झुक्याउने पनि हद हुन्छ नी ? दुई बर्षसम्म एउटी नारी कसरी गर्भवती हुन सक्छिन् त ?
नेपाली सयम अनुसार सोमबारदेखि शुक्रबार राति सवा ९ बजे आउने सिरियल ’कुमकुम भाग्य’ विगत ३ वर्षदेखि टेलिभिजन रेटिङ प्वाइन्ट(टीआरपी)मा पहिलो नम्बरमा रहँदै आएको छ । तर दर्शकले अत्याधिक रुचाएको श्रृखंलाले आँफुहरुलाई एकै समयमा घुमाएको भएर दिक्क मानेका छन् ।
मुद्धा दर्ता भएपछि भने निमार्ता बालिजी टेलिफिल्मस्ले कथामा नयाँ मोड लिएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu